त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
काठमाडौं, ७ जेठ । आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ । पहिले १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल आजबाट बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुनेछ। २४सै घण्टा विमानस्थल सञ्चालन गर्ने सरकारको लक्ष्य भएतापनि त्यो अहिले सम्भव नभएको बताईएको छ । अहिलेलाई स्रोतको व्यवस्थापन, जनशक्ति आदि […]
२०७५ जेष्ठ ७ गते, सोमबार