रानीपोखरी पुनःनिर्माण बिरुद्ध फौजदारी मुद्दा दर्ता
काठमाडौं, २१ फागुन । सम्पदा बचाऊ अभियानमा लागेका व्यक्तिहरुको एक समूहले नियमविपरीत रानीपोखरीको पुनःनिर्माण गर्न खोजिएको आरोपसहित फौजदारी मुद्दा दर्ता गरेको छ । महानगरीय प्रहरी कार्यालय टेकुमा दर्ता गरिएको नम्बर ३७१ को उजुरीमा भनिएको छ–‘कानुनविपरीत काम गर्नेहरुमाथि अनुसन्धान गरी कारबाही होस् ।’ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३ (१) बमोजिम पुरातत्व विभागका सिनियर डिभिजन […]
२०७४ फाल्गुन २१ गते, सोमबार