जनता बैज्ञानिक समाजवाद लाम लाग्दै

बैज्ञानिक समाजवादका लागि सामना जनसंगित अभियान लिएर नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल जनसांस्कृतिक महासंघ अन्तर्गत सामना परिवार समाज रुपान्तरणसहित राष्ट्रियता , जनजिविका ,जनघात ,राष्ट्रिय स्वाधीनता पक्षमा मुलुक बेहेर्नु परेको दुख कष्ट अहिले दलाल पुजीवादी ससंदिय व्यवस्था असफलता गित र संगितको माध्यमबाट जनतालाई जनजागरण पैदा गर्ने उद्देश्य सहित २०७९/११/२७ गते नम्बर नुवाकोट जिल्लाको विदुर नगर पालिका वडा ३ त्रिसुलिबाट सुरु भएको अभियान २०७९/१२/२६ गते डोटी जिल्लाको बढीकेदार गाउँपालिका वडा नम्बर ५ अतरकाडाँमा सम्पन्न भएको छ । उक्त अभियानमा हजारौं संख्यामा पार्टीका नेता ,कार्यकर्ता , समर्थकहरु उपस्तिथि भएका थिए ।

सत्तामा रहेका कांग्रेस ,एमाले ,माओवादीलगायत अन्य पार्टीहरु परित्याग गरि सयौं संख्यामा नेपाल कम्युनिस्ट पार्टीमा धुर्विकारण भएका छन् । अभियान मध्य पहाडी राजमार्ग १६ जिल्ला कार्यक्रम सम्पन्न गरेको भएको छ । विदुर नगरपालिका वडा १ नम्बर त्रिशुलि बजार (नुवाकोट) विदुर नगरपालिका वडा नम्बर ३ वट्टार (नुवाकोट ) धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा ६ महादेव टार (धादिङ )निलकन्ठ नगरपालिका वडा : ३ मा धादिङबेसि गजुरि गाउँपालिका वडा नम्बर १ गजुरि बजार (धादिङ )ईच्छा कामना गाउँपालिका मुग्लिङ्ग ( चितवन ) आँवु खैरेनी गाउँपालिका आँवु खैरेनी बजार ( तनहुँ ) सुक्ला गण्डकी नगर पाकिका वडा नम्बर ४ धुलि गौडा (तनहुँ) मानव अधिकार चोक ,चिप्लेढुङ्ग पोखरा (कास्की )लेखनाथ महानगर पालिका वडा २७ शान्ति टोल रिठे पानी (कास्की )लेखनाथ महानगर पालिका वडा नम्बर १४ सेती खोच नयाँ बस्ती (कास्की )कुस्मा नगर पालिका कुस्मा बजार ( पर्वत )बेनी नगर पालिका वडा नम्बर ७ विरेन्द्र चोक (म्याग्दी ) बागलुङ नगर पालिका वडा नम्बर -२ लोकतान्त्रिक चोक (बाग्लुङ )गल्कोट नगर पालिका हटिया बजार ( बाग्लुङ ) ढोरपाटन नगर पालिका वडा नम्बर १ बुर्तिवाङ्ग (बागलुङ )सिस्ने गाउँ पालिका वडा नम्बर ६ रुकुमकोट (रुकुम पुर्व )आठ बिसकोट नगरपालिका वडा नम्बर ९ राडिज्युला(रुकुम पश्चिम् ) मुसिकोट नगर पालिका (खलंगा )(रुकुम पश्चिम् )त्रिबिणि गाउँ पालिका त्रिबिणि बजार (रुकुम पश्चिम् )नलगाड नगर पालिका ५ कालीमाटि (जाजरकोट )भेरी नगर पालिका वडा नम्बर ३ गौरि ( जाजरकोट )नारायण नगर पालिका वडा नम्बर १ नयाँ बजार( दैलेख )आठ बिस कोट नगर पालिका वडा नम्बर १ सात्ताल (दैलेख )बिनायक नगर पालिका वडा ३ बिनाय बजार (अछाम )कमल बजार नगर पालिका कमल बजार (अछाम ) साफे बगर नगर पालिका साफे बजार(अछाम )दिपायल सिल गढि नगर पालिका वडा ४ पिपला बजार (डोटी ).मपाटन नगर पालिका वडा नम्बर ८ खोड्पे (बैतडी )आलिताल गाउँ पालिका वडा नम्बर ४ घरेलु (डडेल्धुरा )परसुराम नगर पालिका वडा नम्बर ५ लालडुङ्ग (डडेल्धुरा )अनपा नगर पालिका वडा नम्बर ५ बागबजार (डडेल्धुरा )बढिकेदार गाउँपालिका वडा ५ अत्तर काडा (डोटी ) करिब प्रत्यक्ष हजारौं संख्या र अप्रत्यक्ष लाखौं संख्या जनसहभागिता सहित ३३ वटा कार्यक्रम सम्पन्न भएको छ । समाज रुपान्तरण सहित राष्ट्रियता ,जनजिविका स्वाधीनताका पक्षमा जनवादी कलाकार हरु आफ्नो प्रस्तुति मार्फत जनता बुझाएका थिए । अहिले पुजीवादी दलाल संसदिय व्यवस्थाले थोपरेको अन्याय , असान्ति , विभेद कारण जनतामा निराशा छाएको छ ।

राजनैतिक दलप्रतिको वितृष्णाका कारण जनतामा ठूलो नकारात्मक प्रभाव रहेकोे छ । तर नेपाल कम्युनिस्ट पार्टी अन्तर्गत सामना अभियानले जनतालाई बैज्ञानिक समाजवादको संन्देस दिएको छ ।युवा ,विद्यार्थी ,महिला ,जनजाति ,खास आर्य राजनैतिक ,पत्रकार , बौद्धिक ,देश भक्ति लोकतान्त्रिक शक्ति सुरक्षा निकाय विभिन्न पार्टीका नेताहरु नैतिकरूपमा समर्थन जनाएका छन् । त्यतिमात्र होइन अहिले जनतालाई लुटपाट र आतंक मच्याएको लघुवित्त ,मिटर व्याज ,सहकारी संस्था बैंक चरम ब्याजदर कारण जनता ठुलो सास्ती भोगेका छन् । यो अभियानले पनि पीडितहरुको पक्षमा संगै लड्ने प्रतिबद्धता जाहेर गरेको छ । सयौं संख्या पीडितहरु नेपाल कम्युनिस्ट पार्टी आएका छन् । यो अभियानले पक्कै पनि एउटा नयाँ जनजागरण पैदा गर्ने छ। पार्टीलाई राजनैतिक ,सांस्कृतिक ,संगठन आर्थिक रूपमा ठूलो उपलब्धि हासिल गरेको छ । समाज रहेका तमाम खाले विकृति ,विसंगति विरुद्ध हाम्रो नेपाल कम्युनिस्ट पार्टी तयार रहेको छ । यो दलाल पुजीवादीवादि व्यवस्था लाई फाल्नको निम्ति जनताहरु तयार हुनेछन् , निकट भबिस्यमा बैज्ञानिक समाजवाद नेपालको धर्ती उदाउँने छ।