रेलवे स्टेसनमा विस्फोट: ४ जनाको मृत्यु, ३० घाइते
काठमाडौँ । पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमाआज बिहान बम विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन ।घटनाबारे बलुचिस्तानका स्वास्थ्य संयोजक अधिकारी बसिम बेगले भनेका छन्, ‘कम्तीमा चार जनाको शव सिभिल अस्पतालमा ल्याइएको छ।’क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले बताएअनुसार क्वेटाबाट रावलपिंडी जान जाफर एक्सप्रेसका यात्रु रेल पर्खिरहेका […]
२०८१ कार्तिक २४ गते, शनिबार