आज भारत बन्द !
काठमाडौँ । भारतका दलित र जनजाती संगठनहरुले आरक्षणको विषयलाई लिएर आज भारत बन्द आह्वान गरेका छन् । बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल (राजद), आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले उक्त बन्द आह्वानलाई समर्थन गरेका छन् ।बसपाकी प्रमुख मायावतीले सर्वोच्चको फैसला अनुसार संविधान संशोधनको माग गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न आह्वान गरेकी […]
२०८१ भाद्र ५ गते, बुधबार