प्रहरी र नक्सलवादीबीच भिडन्त: १० नक्सलवादी मारिए
काठमाडौँ । प्रहरी र नक्सलवादीबीच भिडन्त हुँदा १० नक्सलवादी मारिएका छन् । भारतको छत्तीसगढमा प्रहरी र नक्सलवादीबीच भएको भिडन्तमा १० नक्सलवादी मारिएका छन् । छतिसगढको सुकमा जिल्लाको भेज्जी थाना क्षेत्रमा भएको भिडन्तपछि तीन वटा अटोमेटिक राइफल र अन्य हतियार बरामद भएको सुरक्षा फैजले जनाएका छन् ।नक्सलवादीहरूको समूह ओडिशा हुँदै छत्तीसगढमा प्रवेश गरिरहेको सूचनाको आधारमा गरिएको […]
२०८१ मंसिर ८ गते, शनिबार