कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौँ । भारतको दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था ‘किन इन्डिया’ को समन्वयमा नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्याएर बन्धक बनाई काममा लगाइएका ३५ जनाको उद्धार भएको छ । दलालले सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट राम्रो आम्दानीको प्रलोभन दिई उनीहरूलाई कश्मीर पुर्याएका थिए । सबै मजदुरलाई कश्मीरबाट उद्धार गरेर मंगलबार दिल्ली ल्याइएको छउद्धार गरिएका […]
२०८१ जेष्ठ २ गते, बुधबार