भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पदबाट राजीनामा

काठमाडौँ । लोकसभा निर्वाचनको नयाँ नतिजा आएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्। उनले राष्ट्रपति द्रोपदी मुर्मुलाई भेटेर राजीनामा दिएका हुन्। मोदीको राजीनामा राष्ट्रपति मुर्मुले स्वीकार गरेकी छन्। यद्यपि नयाँ प्रधानमन्त्री नबनेसम्म मोदी नै काम चलाउ प्रधानमन्त्री रहनेछन्। प्रधानमन्त्री मोदीले राजीनामा दिएसँगै नयाँ नतिजाअनुसार प्रधानमन्त्रीको बाटो खुलेको छ।नयाँ नतिजाअनुसार २०१४ पछि कुल ५४३ […]
२०८१ जेष्ठ २३ गते, बुधबार