प्रवास

जम्मुमा १७ जनाको शंकास्पद मृत्यु !

काठमाडौँ । भारतको जम्मुमा एक महिनाको अवधिमा १७ जनाको शंकास्पद मृत्यु भएपछि छानबिन थालिएको छ । जम्मुको रजौरी जिल्लाको बधाल गाउँमा गत डिसेम्बर ७ तारिखयता उस्तै लक्षण देखिएका १७ जनाको मृत्यु भएको हो ।मृतकमध्ये १२ जना बालिबालिका रहेका छन् । विरामीहरुमा सुरुमा फुड पोइजनिङको जस्तो लक्षण देखिने र पछि बेहोस भएर मृत्यु हुनेगरेको बताइएको छ […]

२०८१ माघ ११ गते, शुक्रबार

भारतको महाराष्ट्रमा रेल दुर्घटना : चार जना नेपालीसहित १३ जनाको मृत्यु

काठमाडौँ । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा बुधवार रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । मृत्यु भएका १३ जनामध्ये ७ जनाको सनाखत भएको छ । मृतकमध्ये चार जना नेपाली रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा नेपाली नागरिकहरुमा लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको जनाइएको छ ।बुधबार पुष्पक […]

२०८१ माघ १० गते, बिहीबार

बङ्गलादेशद्वारा सरकार विरोधी कारबाहीविरुद्धको आदेश खारेज

काठमाडौँ । बङ्गलादेशको शिक्षा मन्त्रालयले सरकार विरोधी ‘उत्तेजक गतिविधिहरू’ मा संलग्न शैक्षिक संस्था र विद्यार्थीहरूको रिपोर्ट गर्न अधिकारीहरूलाई दिएको आदेश गत वर्षको विद्यार्थी नेतृत्वको क्रान्तिको भावनालाई कमजोर पार्ने भन्ने आलोचनापछि बुधबार फिर्ता लिइएको छ । सन् २०२४ अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको जन आन्दोलनले लामो समयदेखि सत्तामा रहेकी स्वेच्छाचारी शेख हसिनालाई सत्ताच्यूत गरेको थियो र नोबेल […]

२०८१ माघ १० गते, बिहीबार

कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन आग्रह

काठमाडौँ । नेपाली दूतावास बैंककले कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन आग्रह गरेको छ । दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको भन्दै एक सूचनामार्फत उक्त आग्रह गरेको हो । दूतावासले म्यानमारको गोल्डन ट्रयाङ्गलमा लगी गैरकानुनी काम गर्न बाध्य पारिएका र सो स्थानबाट भागेर थाइल्याण्ड छिरेका एक नेपाली […]

२०८१ माघ ५ गते, शनिबार

पाकिस्तानका पूर्वप्रधानमन्त्रीलाई १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फैसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भन्नुभयो, “अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खानदोषी ठहरिएका छन् ।”खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय […]

२०८१ माघ ४ गते, शुक्रबार

भारतीय सेनासँगको मुठभेडमा ५ जना माओवादी लडाकूको मृत्यु

काठमाडौँ । भारतीय सेनासँगको मुठभेडमा ५ जना माओवादी लडाकूको मृत्यु भएको छ। छत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा ५ जना माओवादी लडाकूको मृत्यु भएको छ भने २ जना प्रहरी घाइते भएका छन् ।भारतको स्रोत साधनले भरिपूर्ण मध्य क्षेत्रका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेका नक्सलवादी विद्रोहीहरूले दशकौँ लामो विद्रोहको […]

२०८१ पुष २९ गते, सोमबार

महाकुम्भ मेला शुरु

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराज (इलाहाबाद) मा आजदेखि महाकुम्भ मेला शुरु भएको छ । तीन नदीहरू गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगम रहेको स्थानमा १२ वर्षे महाकुम्भ मेला शुरु भएको हो । प्रयागराजको त्रिवेणीमा स्नान गर्नाले पापको प्रायश्चित भई पुण्य प्राप्ति हुने र मृत्युपछि मोक्ष हुने धार्मिक मान्यता छ । आजदेखि शुरु […]

२०८१ पुष २९ गते, सोमबार

पाकिस्तानमा ३२ हजार किलो सुनको भण्डार भेटियो

काठमाडौँ । पाकिस्तानको पञ्जाब राज्यका पूर्व खानी मन्त्री इब्राहिम हसन मुरादले एटक सहरमा २ अर्ब डलर मूल्यको सुनको भण्डार फेला पारेको दाबी गरेका छन् । हसन मुरादका अनुसार अटकको ३२ किलोमिटर क्षेत्रमा ३२ हजार ६५८ किलो सुनको भण्डार फेला परेको छ ।हसन मुरादले जनवरी १० मा एक्स पोस्टमा लेखेका थिए – ‘पाकिस्तानको भूगर्भ सर्वेक्षणका वैज्ञानिकहरूले […]

२०८१ पुष २९ गते, सोमबार

कुम्भमेला सुरु हुँदै

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भोलि (सोमबार)बाट कुम्भमेला सुरु हुँदैछ। फेब्रुअरी २६ सम्म चल्ने कुम्भ मेलामा करोडौं भक्तजन पुग्ने अनुमान छ। नेपालबाट पनि हजारौंको संख्यामा मानिस कुम्भमेला भर्न जाँदैछन्।उत्तर प्रदेश सरकारले कुम्भमेलामा ४० करोड मानिस संगम स्नानका लागि प्रयागराज आउने अनुमान गरेको छ। सन् २०१९ मा भएको अर्धकुम्भ मेलामा २४ करोड मानिस प्रयागराज पुगेको […]

२०८१ पुष २८ गते, आईतवार

अमेरिकामा २ नेपालीको मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई नेपालीको मृत्यु भएको हो ।मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र उनका नातेदार २० वर्षका निश्चल भट्टको मृत्यु भएको […]

२०८१ पुष २६ गते, शुक्रबार