पटाका पसलमा आगलागी : ५ को मृत्यु
काठमाडौँ । भारतको झारखण्डस्थित एक पटाका पसलमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । गढ़वारहको गोदरमानाको बजारमा रहेको पसलमा आगलागी हुँदा तीनजना बालबालिकासहित पाँच जनाकोे जलेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा परि अन्य तीनजना घाइते भएका छन् । आगलागीमा जलेकाहरुलाई नजिकैको अस्पताल लगिएकोमा ५ जनालाई अस्पतालले मृत घोषणा गरेको थियो भने […]
२०८१ फाल्गुन २७ गते, मंगलवार