कतारद्वारा १८ नेपालीलाई आममाफी
काठमाडौँ । कतार सरकारले विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ । कतार सरकारले रमदान र इदको अवसरमा १८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । माफी पाउनेको विवरण भने सार्वजनिक गरिएको छैन ।मन्त्रालयले एक विज्ञप्ति जारी गरी आममाफीको निर्णयका लागि कतार सरकारप्रति आभार व्यक्त गरेको छ ।‘नेपाल र […]
२०८१ चैत्र १७ गते, आईतवार