पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन
काठमाडौँ । भारतले पाकिस्तानी नागरिकलाई भारत छाड्न निर्देशन दिएको छ । भारत प्रशासित जम्मु कश्मीरमा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले सो निर्देशन दिएको हो । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको हो । साथै बिहीबार सर्वदलीय बैठक समेत बोलाउने निर्णय समेत भारत सरकारले गरेको छ ।पर्यटकीय […]
२०८२ बैशाख ११ गते, बिहीबार