भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो
काठमाडौँ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६,१३३ पुगेको छ। भारतको स्वास्थ्य विभागका अनुसार, पछिल्लो ९ दिनमा ३,४२३ नयाँ संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ। मे ३० सम्म सक्रिय केस २,७१० मात्र थियो भने मृत्यु हुनेको संख्या ७ रहेको थियो।हाल दैनिक औसतमा करिब ४०० नयाँ संक्रमित रिपोर्ट भइरहेका छन्, र प्रत्येक दिन […]
२०८२ जेष्ठ २७ गते, सोमबार