इमरान खान निकट २७ युटयुब च्यानल बन्द !
काठमाडौँ । पाकिस्तानको इस्लामावादस्थित एक स्थानीय अदालतले पाकिस्तानको राष्ट्रिय साइबर अपराध अनुसन्धान एजेन्सी (एनसीसीआईए) को अनुरोधमा पूर्व प्रधानमन्त्री इमरान खानको २७ वटा युट्युब च्यानलहरू बन्द गर्न आदेश दिएको छ। पत्रकारहरू बाहेक यी च्यानलहरूमा पूर्व प्रधानमन्त्री इमरान खान र उनको पार्टी पाकिस्तान तहरीक ए इन्साफको आधिकारिक च्यानल पनि समावेश छ। इमरान खान ९ मे २०२३ मा […]
२०८२ असार २६ गते, बिहीबार