जम्मु कश्मीरमा भीषण बाढी
काठमाडौँ । भारतको जम्मू कश्मीरको किश्तवार जिल्लाको चिशोती गाउँमा बादल फुटेको घटना सार्वजनिक भएको छ । जसमा ठुलो जनधनको क्षति भएको आशंका गरिएको छ । घटना मचैल माता यात्राको मार्गमा रहेको पडार उपविभागमा भएको हो । अहिले उद्धार कार्य जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।समाचार एजेन्सी एएनआईका अनुसार उक्त स्थानमा अचानक बाढीको अवस्था […]
२०८२ श्रावण ३० गते, बिहीबार