चीनमा बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदा !
काठमाडौँ । प्रजनन दरको अनुपात घटेर १.०९ प्रतिशतमा झरेपछि चीन सरकारले बच्चा जन्माउने बाबुलाई १५ सय डलर, ३० दिन बिदा दिने निर्णय गरेको छ । यो अनुदान ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि दिइने सरकारले जनाएको छ । बेइजिङमा घोषणा गरिएको यो सूत्र अनुसार बालबालिकालाई जन्मिने बित्तिकै ५ सय डलर र अभिभावकलाई १ हजार डलर […]
२०८२ श्रावण १५ गते, बुधबार