आसाममा बाढीपहिरो : सयौ गाउँ डुबानामा
काठमाडौँ । भारतको पूर्वी राज्य आसाममा बाढीपहिरोवाट सयौ गाउँ डुबानामा पर्नुका साथै १२जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीले २२ जिल्लाका १ हजार २५४ गाउँहरू डुबानमा परेको आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणलाई उदृत गर्दै लेखेको छ । बाढीबाट सबैभन्दा बढी क्षति श्रीभूमि, कछार, हैलाकांडी, लखिमपुर र नगाउँ छन् ।विपद् विभागका एक अधिकारीका अनुसार पछिल्लो २४ […]
२०८२ जेष्ठ २१ गते, मंगलवार