बंगलादेशद्वारा सरकारी अधिकारीलाई विदेश भ्रमणमा रोक
काठमाडौं । बंगलादेश सरकारले अर्थतन्त्र निकै कठिन अवस्थामा पुगेको भन्दै सबै सरकारी अधिकारीहरुका विदेश भ्रमणमा रोक लगाएको छ । कोभिडपछि यहाँको विकास बजेट या अन्य कुनै बजेटबाट विदेश भ्रमण गर्न रोक लगाइएको छ । यहाँको सरकारले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि विभिन्न कार्यक्रमहरु ल्याएको जनाएको छ । ती कार्यक्रमहरुमा सहयोग गर्न सबै सरकारी अधिकारीहरुलाई यहाँको अर्थ […]
२०७९ बैशाख ३० गते, शुक्रबार