भारतमा नयाँ सैनिक भर्ति योजनाको विरोध
काठमाडौं । भारतमा सैनिक भर्तिका लागि ल्याइएको नयाँ योजनाको विरोधका क्रममा आज बिहान गुडिरहेका दुई वटा रेलमा आगो लगाइएको छ । बिहारको समस्तिपुरमा जम्मु तावी–गुहाटी एक्स्प्रेसका दुई वटा डब्बामा आगो लगाइएको हो । त्यस्तै लखिसराइमा पनि अर्को यात्रुबहाक रेलमा आगो लगाइएको छ । उत्तर प्रदेशको बालियामा पनि प्रदर्शनकारीहरुले रेल वे स्टेसन भित्र छिरेर तोडफोड गरेका […]
२०७९ असार ३ गते, शुक्रबार