प्रवास

दिल्लीमा वायू प्रदूषणको तह गम्भीर : विद्यालय तथा कलेज बन्द

काठमाडौँ । वायू प्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि भारतको राजधानी नयाँ दिल्लीका विद्यालय तथा कलेजहरू आजबाट अनिश्चित कालका लागि बन्द गरिएको छ । यातायात र सुरक्षा बाहेकका निर्माण कार्यलाई नोभेम्बर २१ सम्म प्रतिबन्ध लगाइएको छ । सहरमा रहेका कोइलामा आधारित ११ मध्ये पाँचवटा पावर प्लान्टलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको छ । तिहार अर्थात दिवाली […]

२०७८ मंसिर २ गते, बिहीबार

साउदीमा ६ नेपाली युवा अलपत्र !

काठमाडौँ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका ६ नेपाली युवा अलपत्र परेका छन् । ३३ महिनादेखि साउदीको जेद्धास्थित मोहम्मद एचके ट्रेड कम्पनीमा कार्यरत रामेछापका राजकुमार श्रेष्ठ, र गुणराज तामाङ, सिन्धुपाल्चोकका सुनिल तामाङ र रामकुमार पुरी, नवलपरासीका उमेश महतो तथा अर्का जितेन्द्र केवट अलपत्र परेका हुन् । अहिले झन्डै दुई महिनादेखि काम विहीन भएर बसिरहेको […]

२०७८ मंसिर २ गते, बिहीबार

भारतमा निर्माण र औद्योगिक गतिविधिमा प्रतिबन्ध !

काठमाडौँ । भारतको दिल्ली सरकारले प्रदूषण नियन्त्रणका लागि एक हप्ता घरबाट काम गर्ने र सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ। साथै निर्माण र औद्योगिक गतिविधिमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ। संघीय सरकार र दिल्ली, पञ्जाब, हरियाणा र उत्तर प्रदेशका प्रतिनिधिहरू, सम्बन्धित सरोकारवालाहरूको आपतकालीन बैठकले यस्तो निर्णय गरेको हो । यसअघि भारतको सर्वोच्च अदालतले दिल्लीको विषाक्त […]

२०७८ मंसिर १ गते, बुधबार

बाल अस्पतालमा आगलागी : चार जनाको मृत्यु

काठमाडौ । भारतको भुपालमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा चार जना बालबालिकाको ज्यान गएको छ । मध्य प्रदेशको राजधानी भुपालको रहेको अस्पतालमा आगलागी हुदा चार जनाको मृत्यु भएको हो। अस्पतालमा ४० जना बालबालिका रहेका र त्यसमध्ये ३६ जना सुरक्षित रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँको सरकारले ज्यान गुमाएकाका परिवारलाई चार–चार लाख रुपैयाँ राहत […]

२०७८ कार्तिक २३ गते, मंगलवार

प्रधानमन्त्री निवासमा ड्रोन हमला !

काठमाडौँ । इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् । राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको थियो । प्रधानमन्त्री कादिमीको हत्या गर्ने उद्धेश्यले उक्त आक्रमण गराइएको इराकी अधिकारीहरुले बताएका छन् । ड्रोन आक्रमणबाट इराकी प्रधानमन्त्री घाइते भएको र […]

२०७८ कार्तिक २१ गते, आईतवार

कोइलाको प्रयोग घटाउन विश्वका ४० भन्दा बढी देश सहमत

काठमाडौं । स्कटल्याण्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तन सम्मेलमा सहभागी देशहरु मध्ये कोइलामा आधारित उर्जा उत्पादक केही मूख्य देशहरुसहित वातावरण संरक्षणमा क्रियाशील १ सय ९० संघ संस्थाहरुले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् । इन्धनका लागि कोइलाको सवैभन्दा बढी प्रयोग गर्ने पोल्याण्ड, भियतनाम, चिली, क्यानडालगायतका ४० देशले जैविक इन्धनको प्रयोग घटाउने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । तर […]

२०७८ कार्तिक १८ गते, बिहीबार

स्पेनका सभामुख नेपालमा

काठमाडौँ । बगमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरु सहभागी छन्। छ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग […]

२०७८ कार्तिक ११ गते, बिहीबार

अष्ट्रेलिया विदेश यात्राको प्रतिबन्ध हटाउदै

काठमाडौं । अष्ट्रेलियाले १९ महिनापछि आफ्ना नागरिकहरुलाई समुद्रपार यात्राको प्रतिबन्ध हटाउने भएको छ । कोरोना महामारीका कारण अनुमति विना समुद्रपार यात्राका लागि लगाइएको प्रतिबन्ध आगामी सातादेखि हटाउने निर्णय अष्ट्रेलिया सरकारले गरेको हो ।आगामी नोभेम्बर १ देखि कोरोनाको पूर्ण खोप लगाएका कुनै पनि अष्ट्रेलियन नागरिकले विदेश यात्राका लागि अनुमति लिनु पर्ने छैन । तर अष्ट्रेलियामा बस्ने […]

२०७८ कार्तिक १० गते, बुधबार

म्यानमारमा बिद्यार्थी आन्दोलनका अभियन्ता जिमी पक्राउ

काठमाडौं । म्यानमारमा बिद्यार्थी आन्दोलनका क्रममा चर्चामा रहेका अभियन्ता को जिमी पक्राउ परेका छन् । म्यानमारमा सन् १९८८ देखि चर्चामा रहेका उनी पछिल्लो समय सेना बिरोधी आन्दोलन चर्काएको आरोपमा पक्राउ परेका हुन् । म्यानमारको उत्तरी दागोनबाट उनलाई सेनाले घेरा हाली पक्राउ गरेको हो । उनी बसेका ठाउँमा सेनाले घेरा हालेपछी पछाडीको भागबाट भाग्न खोज्दा सेनाले […]

२०७८ कार्तिक ८ गते, सोमबार

भारतमा विमान दुर्घटना, पाइलट घाइते

काठमाडौं । भारतको मध्यप्रदेशमा भारतीय वायु सेवाको विमान दुर्घटना भएको छ। बिहीबार आईएएफ मिराज २००० विमान भिण्डी जिल्लाको बाबेदी गाउँमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा पाइलट घाइते भएका छन्। गाउँलेहरूले दुर्घटनाको खबर प्रहरीलाई गरेका थिए। प्रहरी अधिकारीहरू घटनास्थल पुगिसकेका छन्। क्षतिबारे थप जानकारी आउन बाँकी रहेको बताइएको छ।

२०७८ कार्तिक ४ गते, बिहीबार