भत्किएको भवनकाे अनुसन्धान गर्न राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनमा भत्किएको भवनकाे अनुसन्धान गर्न राष्ट्रपति सी जिनफिङले निर्देशन दिएका छन । चीनमा ठूलो व्यावसायीक भवन भत्केको घटनासँग सम्बन्धित ९ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। पक्राउ पर्नेमा भवन मालिकदेखि भवन निर्माणमा संलग्न मजदुरहरू रहेका छन । उनीहरूमाथि भवनको संरचना कमजोर ढंगले निर्माण गरिएको भन्दै लापरवाहीको आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाइएको […]
२०७९ बैशाख १९ गते, सोमबार