मदरसामा विस्फोट : १६ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको उत्तरी सहर अयबाकमा रहेको एउटा मदरसामा भएको विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन्। गत वर्ष अगस्टमा तालिबान सत्तामा फर्किएपछि सर्वसाधारणलाई लक्षित गरी दर्जनौं विस्फोट र आक्रमणहरू भएका छन्। अधिकांश आक्रमणको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ। राजधानी काबुलबाट करिब २०० किलोमिटर (१३० माईल) उत्तरमा […]
२०७९ मंसिर १५ गते, बिहीबार