चीनमा विश्वकै सबैभन्दा ठूलो बंगुर फार्म
काठमाडौं । चीनमा झण्डै ८० अर्ब रुपैयाँ खर्चेर बंगुरको खोर बनाइएको छ । खोर भनेपनि उक्त भवन भव्य होटलभन्दा कम नभएको बताइन्छ । २६ तलाको उक्त भवनलाई बंगुर होटलको नामले समेत चिन्न थालिएको छ । चीनको हुपेई प्रान्तको इचौमा निर्माणाधीन उक्त भवन सम्भवतः विश्वकै सबैभन्दा ठूलो बंगुर फार्म भएको प्राप्त समाचारमा जनाइएको छ । ४ […]
२०७९ कार्तिक ८ गते, मंगलवार