प्रवास

चीनमा कोरोनाको नयाँ लहर: डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ ।चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको बताएका छन् । जेनेभाको एक कार्यक्रममा उनले […]

२०७९ पुष ७ गते, बिहीबार

महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध !

काठमाडौं । अफगानिस्तानमा तालिवान सरकारले महिलाहरुलाई विश्वविद्यालयको पठन-पाठनबाट वञ्चित गरेको छ । तालिवान सरकारकले एक सूचना जारी गर्दै महिलाहरुका लागि विश्वविद्यालय बन्द हुने घोषणा गरेको हो । तालिवानको यस्तो उर्दीले अफगान महिलाहरू उच्च शिक्षाबाट वञ्चित हुने भएका छन् । यसअघि विभिन्न विषय अध्ययन अध्यापननमा प्रतिबन्ध लगाएको तालिवान सरकारले अन्ततः महिलाहरुका लागि विश्वविद्यालयल नै बन्द गर्ने […]

२०७९ पुष ६ गते, बुधबार

नेपाली जनप्रगतिशील मोर्चाको जर्मनीमा संगठन विस्तार

काठमाडौं । नेपाल बाट युरोप अमेरिकामा बसोबास गर्ने प्रवासीहरुको संगठन नेपाली जनप्रगतिशील मोर्चाले जर्मनिमा संगठन विस्तार गरेको छ।डिसेम्बर १७ तारेखमा आयोजना गरिएको भेलाद्वारा जनप्रगतीशिल मोर्चा जर्मनीमा संगठन बिस्तार गरिएको हो।जर्मनीमा भएको मोर्चाको भेलामा नेपाली जनप्रगतिशील मोर्चा , युरोपका अध्यक्ष विस्णु भुजेल, उपाध्यक्ष बदन योङ्हाङ, बेल्जियम मोर्चाका उपाध्यक्ष शेरबहादुर छन्त्याल , पोर्चुगल मोर्चाका अध्यक्ष पुर्ण बहादुर […]

२०७९ पुष ७ गते, बिहीबार

चीनमा एकै दिन १४ लाखलाई कोभिड खोप

काठमाडौँ । कोभिड १९ संक्रमणको छालहबीच चीनले सबैभन्दा बढी जोखिममा परेका मानिसहरूलाई फेरि खोप लगाउन सुरु गरेको छ। सरकारले कठोर कोभिड नीतिलाई केही खुकुलो बनाउने निर्णयसँगै संक्रमितको संख्या बढेकाले थप खोप लगाउने भएको हो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि चीनको १ अर्ब ४० करोड जनसंख्यालाई पर्याप्त रूपमा खोप नदिइएको र अमेरिकाले चीनलाई संक्रमणको वृद्धिसँगै […]

२०७९ मंसिर २९ गते, बिहीबार

भारत र चीनका सेनाबीच झडप !

काठमाडौँ । अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीचको पछिल्लो झडपको विषयलाई भारतको तल्लो सदन लोकसभाको बैठकमा विपक्षीहरुले मुख्य मुद्दाका रूपमा उठाउने तयारी गरेको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ। डिसेम्बर ९ मा भएको झडपमा दुबै पक्षका सेना घाइते भएका सेनाले बताएको छ। डिसेम्बर ९ को मुठभेडले “दुवै पक्षका केही कर्मचारीलाई […]

२०७९ मंसिर २७ गते, मंगलवार

सत्तारुढ भारतीय जनता पार्टीको गुजरातमा ऐतिहासिक जित

काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा फेरी पनि भारी बहुमतसहित सरकार बनाउने भएको छ । गत साता गुजरात र हिमाञ्चल विधान सभाका लागि भएको निर्वाचनको बिहिबार भएको मतगणनामा भाजपाले १ सय ५६ सिट जित्दै ऐतिहासिक बहुमत ल्याएको हो । १ सय ८२ सदस्यीय गुजरात विधान सभामा १ […]

२०७९ मंसिर २३ गते, शुक्रबार

चिनियाँ राष्ट्रपति सी जिनपिङ साउदी अरब जाँदै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ ३ दिने भ्रमणका लागि आज (बुधबार) साउदी अरबमा जानु हुने भएकाे छ । सन् २०१६ पछि पहिलो पटक साउदी अरबको भ्रमणमा जान लाग्नुभएका सी चीन–खाडी सहयोग परिषदको शिखर सम्मेलनमा सहभागी हुनु हुने भएकाे हाे । दुई देशबीच करिब ३० अर्ब डलरको ब्यापारिक सम्झौताको तयारी समेत भईरहेको र सीको भ्रमणले […]

२०७९ मंसिर २१ गते, बुधबार

वायु प्रदुषणका कारण निजी पूर्वाधार निर्माणमा रोक

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा बाक्लो तुवाँलोसँगै वायु प्रदुषण बढेपछि निजी पूर्वाधार निर्माणमा रोक लगाइएको छ । भारत सरकारले धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि निर्माण सम्बन्धी काममा रोक लगाएको हो । दिल्लीमा हरेक वर्ष जाडो याममा वायु प्रदुषणको समस्या हुँदै आएको छ । सवारी साधनले उत्सर्जन गर्ने धुँवा र खेतमा पराल जलाउँदा […]

२०७९ मंसिर २० गते, मंगलवार

वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु

काठमाडौं । चीनमा वायु प्रदूषणका कारण हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । बेइजिङले विगत १० वर्ष वा सो भन्दा अघिदेखि वायु प्रदूषण नियन्त्रणका लागि गरेका प्रयासका अवस्था नाजुक रहेको विवरण नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित गरिएको छ । तथ्यांकका लागि १ सय ३७ देशहरूको वायु प्रदुषणको अवस्था विश्लेषण […]

२०७९ मंसिर २० गते, मंगलवार

भारतको गुजरातमा विधानसभाको निर्वाचन हुँदै

काठमाडौं । आज भारतको गुजरातमा विधानसभा निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान हुँदैछ । कुल १ सय ८२ सिट मध्ये पहिलो चरणमा ८९ सिटका लागि दुई करोड ३९ लाख मतदाताले मतदान गर्दैछन् । भारतको निर्वाचन आयोगले भने निर्वाचन प्रचार प्रसारका क्रममा मतदाता प्रभावित गर्न वितरण गर्न लागिएको अर्बाैं बराबरको नगद र जिन्सी जफत गरेको छ । […]

२०७९ मंसिर १५ गते, बिहीबार