प्रवास

चीनमा एकै पटक करिब दुईसय सवारी साधन दुर्घटना

काठमाडौं । चीनको मध्य क्षेत्रस्थित एक राजमार्गमा सयौँ सवारी साधन दुर्घटनाग्रस्त भएको चीनको सरकारी प्रसारक सिसिटिभीले बुधबार जनाएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ । सडकदेखि माथि आकाशबाट लिइएको तस्वीरमा बाक्लो हुस्सुका कारण सडक नदेखिँदा दुर्घटनाग्रस्त सयौँ यात्रुवाहक कार, भ्यान र लरीहरू राजमार्गको एक भागमा थुप्रिएको देखिएको छ । अनलाइनमा पोस्ट गरिएका […]

२०७९ पुष १३ गते, बुधबार

चीनमा कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो !

काठमाडौं । चीनमा कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो भएसँगै मानिसहरु विदेश जान प्रतिस्पर्धा गर्न थालेका छन् । चीनले अर्को महिनादेखि आफ्नो सीमाना खोल्ने भएको छ । यो घोषणापछि चीनका जनताले विदेश जाने टिकट बुकिङ र राहदानी बनाउन थालेका छन् ।अध्यागमन अधिकारीहरूले अन्तर्राष्ट्रिय यात्रा गर्न चाहने चिनियाँ नागरिकको राहदानी आवेदन जनवरी ८ देखि पुनः स्वीकार गरिने घोषणा […]

२०७९ पुष १३ गते, बुधबार

चीनमा बेरोजगार बढ्दै

काठमाडौं । चीनमा बेरोजगार दर दैनिक रूपमा बढ्दै गएको एक तथ्यांकले देखाएको छ । अमेरिकी समाचार संस्था सीएनएनले गरेको अध्ययन अनुसन्धानकै क्रममा चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिसहरू बेरोजगार रहेका खुलासा भएको हो । यद्दपी तथ्यांकमा ग्रामीण बेरोजगारी दर भने समावेश गरिएकाे छैन । युवा बेरोजगारी दर गत मार्चमा १५ दशमलव […]

२०७९ पुष १२ गते, मंगलवार

‘अग्लो भएकै कारण कुटाई खान्थे’

काठमाडौँ । टेलिभिजन शो ‘कौन बनेगा करोडपति’को मञ्चमा अभिनेता अमिताभ बच्चन आफ्नो जीवनसँग जोडिएका अनेक किस्सा दर्शकलाई सुनाउन पछि पर्दैनन् । कैयौं पटक उनका किस्साले फ्यान भावुक पनि भएका छन् । हालैमात्र उनले आफ्नो उचाईका बारेमा अनेक किस्सा सुनाए । उनले शोको पछिल्लो भागमा आफ्नो स्कुलको दिनको सम्झना गरेका छन् । यो कुराको सुरुवात प्रतिष्पर्धी […]

२०७९ पुष ९ गते, शनिबार

भारतमा मास्क अनिवार्य

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा पुनः मास्क अनिवार्य गरिएको छ । दुई महिनाअघि मास्क लगाउनुपर्ने नियम हटाइएकोमा चीन लगायतका देशहरूमा कोरोना संक्रमण उच्च भएपछि पुनः मास्क लगाउने नियम लगाइएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बिहिबार बसेको उच्च स्तरीय आकस्मिक बैठकले सार्वजनिक स्थानमा मास्क नलगाए जरिवाना समेत गर्ने निर्णय गरेको हो । केन्द्र सरकार […]

२०७९ पुष ८ गते, शुक्रबार

चीनमा कोरोनाको नयाँ लहर: डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चासो व्यक्त गरेको छ ।चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै गएपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । डब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको बताएका छन् । जेनेभाको एक कार्यक्रममा उनले […]

२०७९ पुष ७ गते, बिहीबार

महिलालाई विश्वविद्यालय जान प्रतिबन्ध !

काठमाडौं । अफगानिस्तानमा तालिवान सरकारले महिलाहरुलाई विश्वविद्यालयको पठन-पाठनबाट वञ्चित गरेको छ । तालिवान सरकारकले एक सूचना जारी गर्दै महिलाहरुका लागि विश्वविद्यालय बन्द हुने घोषणा गरेको हो । तालिवानको यस्तो उर्दीले अफगान महिलाहरू उच्च शिक्षाबाट वञ्चित हुने भएका छन् । यसअघि विभिन्न विषय अध्ययन अध्यापननमा प्रतिबन्ध लगाएको तालिवान सरकारले अन्ततः महिलाहरुका लागि विश्वविद्यालयल नै बन्द गर्ने […]

२०७९ पुष ६ गते, बुधबार

नेपाली जनप्रगतिशील मोर्चाको जर्मनीमा संगठन विस्तार

काठमाडौं । नेपाल बाट युरोप अमेरिकामा बसोबास गर्ने प्रवासीहरुको संगठन नेपाली जनप्रगतिशील मोर्चाले जर्मनिमा संगठन विस्तार गरेको छ।डिसेम्बर १७ तारेखमा आयोजना गरिएको भेलाद्वारा जनप्रगतीशिल मोर्चा जर्मनीमा संगठन बिस्तार गरिएको हो।जर्मनीमा भएको मोर्चाको भेलामा नेपाली जनप्रगतिशील मोर्चा , युरोपका अध्यक्ष विस्णु भुजेल, उपाध्यक्ष बदन योङ्हाङ, बेल्जियम मोर्चाका उपाध्यक्ष शेरबहादुर छन्त्याल , पोर्चुगल मोर्चाका अध्यक्ष पुर्ण बहादुर […]

२०७९ पुष ७ गते, बिहीबार

चीनमा एकै दिन १४ लाखलाई कोभिड खोप

काठमाडौँ । कोभिड १९ संक्रमणको छालहबीच चीनले सबैभन्दा बढी जोखिममा परेका मानिसहरूलाई फेरि खोप लगाउन सुरु गरेको छ। सरकारले कठोर कोभिड नीतिलाई केही खुकुलो बनाउने निर्णयसँगै संक्रमितको संख्या बढेकाले थप खोप लगाउने भएको हो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि चीनको १ अर्ब ४० करोड जनसंख्यालाई पर्याप्त रूपमा खोप नदिइएको र अमेरिकाले चीनलाई संक्रमणको वृद्धिसँगै […]

२०७९ मंसिर २९ गते, बिहीबार

भारत र चीनका सेनाबीच झडप !

काठमाडौँ । अरुणाञ्चल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीचको पछिल्लो झडपको विषयलाई भारतको तल्लो सदन लोकसभाको बैठकमा विपक्षीहरुले मुख्य मुद्दाका रूपमा उठाउने तयारी गरेको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ। डिसेम्बर ९ मा भएको झडपमा दुबै पक्षका सेना घाइते भएका सेनाले बताएको छ। डिसेम्बर ९ को मुठभेडले “दुवै पक्षका केही कर्मचारीलाई […]

२०७९ मंसिर २७ गते, मंगलवार