प्रवास

भारत ७४ औं गणतन्त्र दिवस मनाउँदै

काठमाडौँ । भारतले आज ७४ औं गणतन्त्र दिवस मनाउँदै छ । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएपछि सन् १९४९ जनवरी २६ मा संविधान सभाबाट संविधान जारी भएको दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउने गर्दछ । यस अवसरमा राजधानी नयाँदिल्लीमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति भवन अगाडिको सडकमा आयोजना हुने विशेष परेड समारोहमा […]

२०७९ माघ १२ गते, बिहीबार

ग्यास चुहावट हुँदा बालबालिकासहित १६ जनाको मृत्यु !

काठमाडौँ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा गत एक हप्तामा ग्यास चुहावटका घटनामा बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ। बुधवार क्वेटाको किल्ली बडेजाइ क्षेत्रमा ग्यास चुहावटले विस्फोट गराएपछि माटोको पर्खालले भरिएको घरभित्र एकै परिवारका चार बालबालिकाको मृत्यु र दुई महिलासमेत घाइते भएको प्रहरीले जनाएको छ।

२०७९ माघ १२ गते, बिहीबार

पाकिस्तानमा उर्जा आपूर्ति बन्द : संसद ४८ घण्टाका लागि बन्द

काठमाडौँ । आर्थिक मन्दीका कारण चरम उर्जा संकट भोगिरहेको पाकिस्तानमा आपूर्ति प्रणाली फेल हुँदा देशको आधा भन्दा ठूलो हिस्सामा अन्धकार छाएको छ । सोमबार बिहान बिग्रिएको विद्युत् आपूर्ति प्रणाली अझै पुनर्स्थापना नहुँदा राजधानी ईस्लामावादसहित ठूला शहरहरुमा जनजीवन कष्टकर बनेको छ । विद्युत् आपूर्ति बन्द हुँदा संसद पनि ४८ घण्टाका लागि बन्द गरिएको छ ।राजधानी ईस्लामावाद, […]

२०७९ माघ १० गते, मंगलवार

चिनियाँ नयाँ वर्ष सुरू

काठमाडौ । चन्द्रमासमा आधारित चिनियाँ नयाँ वर्ष आजबाट सुरू भएकाे छ । चिनियाँहरुले वसन्त उत्सव भन्ने यो पर्व २ हप्तासम्म मनाउने गर्दछन् । कोरोनाका कारण पछिल्ला ३ वटा नयाँ वर्ष मनाउन नपाएका चिनियाँहरुले यस पटक धुमधामसँग खरायो वर्गको नयाँ वर्षलाई स्वागत गरिरहेका छन् । चीनमा नयाँ वर्षको अवसरमा एक हप्ता लामो बिदा हुने गर्छ ।चीन […]

२०७९ माघ ८ गते, आईतवार

चीनको जनसंख्या घट्यो !

काठमाडौं । चीनमा गतवर्ष (सन् २०२२) मा जन्मने व्यक्तिको संख्या भन्दा मृत्यु हुने व्यक्तिको संख्या धेरै रहेको र चीनमा जनसंख्या घट्ने क्रम सुरु भएको बताइएको छ । सन् १९७९ मा एउटा बच्चा मात्र जन्माउन पाउने नीति ल्याएको चीनमा अहिले जन्मदर प्रति हजारमा ६.७७ छ । जुन जन्मदर अमेरिकामा ११.०६, वेलायतमा १०.०८ र भारतमा १६.४२ छ […]

२०७९ माघ ६ गते, शुक्रबार

युएइले आप्रवासी कामदार घटाउने !

काठमाडौं । युएईले निजी कम्पनीहरूलाई आफनो कम्पनीमा रहेका कामदारमा युएइका नागरिकको प्रतिशत बढाउन आग्रह गरेको छ । यो आग्रहसगै आप्रवासीहरूले युएइमा रोजगारी पाउने सम्भावना कम हुनेछ। युएइमा सबैभन्दा धेरै प्रवासी छन् त्यसैले युएइ सरकारको यो निर्णयले त्यहाँ काम गर्ने नेपालीहरू मारमा पर्नेछन् । युएईको मानव संशाधन तथा एमिरेटाइजेसन मन्त्रालयले निजी कम्पनीहरूलाई कम संख्यामा विदेशी कामदार […]

२०७९ माघ ५ गते, बिहीबार

चीनको हेनान प्राप्तमा ९० प्रतिशत मानिस काेरोना संक्रमित

काठमाडौँ ।चीनको सबै भन्दा बढी जनसंख्या रहेको हेनान प्रान्तमा ९० प्रतिशत मानिसहरू कोराेना भाइरस (कोभिड-१९) संक्रमित भएका छन् ।स्थानीय स्वास्थ्य अधिकारीहरुले पत्रकार सम्मेलनमा गरी सोही प्रान्तमा करिब ८ करोड ८५ लाख मानिस काेराेना संक्रमित भएको तथ्य सार्वजनिक गरेका हुन् । गत डिसेम्बरमा शून्य कोभिड नीति त्यागे यता चीनमा कोराेना संक्रमितको संख्यामा अप्रत्याशित वृद्धि भइरहेको छ […]

२०७९ पुष २६ गते, मंगलवार

श्रीलङ्कामा फेब्रुअरीमा निर्वाचन हुने

काठमाडौं । व्यापक विरोधप्रदर्शनका बीच श्रीलङ्काका राष्ट्रपति भागेर राजीनामा दिएपछि सङ्कटग्रस्त श्रीलङ्काले राष्ट्रव्यापी निर्वाचनको घोषणा बुधबार गरेको छ । महामारीका कारण एक वर्ष ढिला भएको स्थानीय तहको निर्वाचन आगामी फेब्रुअरीको अन्त्यसम्ममा हुने अधिकारीहरूले बताएका छन् । सन् २०२१ को अन्त्यदेखि खाद्यान्न, इन्धन र बिजुलीको चरम अभावका कारण राजपाक्षको प्रशासनविरुद्ध व्यापक आन्दोलन भएको थियो जसले अप्रिलमा […]

२०७९ पुष २१ गते, बिहीबार

काश्मिरमा हिंसात्मक घटनामा १० जनाको मृत्यु

काठमाडौं । भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो र यहाँ पश्चिमी क्षेत्रको तुलनामा विरलै हिंसात्मक घटनाहरू हुने स्थानका रूपमा लिने गरिन्छ । मुस्लिम बाहुल्य हिमालय क्षेत्रका विद्रोही समूहहरूले दशकौंदेखि आफ्नो स्वतन्त्रता वा पाकिस्तानमा विलयका […]

२०७९ पुष १९ गते, मंगलवार

भारतमा निर्मित खोकीको औषधि खाँदा १८ बालबालिकाको मृत्यु !

काठमाण्डाैं । उज्बेकिस्तानले भारतमा निर्मित खोकीको झोल औषधि खाँदा कम्तीमा १८ बालबालिकाको मृत्यु भएको दाबी गरेको छ उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएका बालबालिकाले नोएडा स्थित मेरियन बायोटेकले बनाएको झोल औषधि डक–१ म्याक्स सेवन गरेको जनाएको छ।सिरपको ब्याचको प्रयोगशाला परीक्षणमा औषधिमा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको मन्त्रालयले जनाएको छ। बच्चाहरूलाई घरमा […]

२०७९ पुष १४ गते, बिहीबार