प्रधानमन्त्री खान पदमुक्त

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत जुटाउन नसकेपछि पदमुक्त भएका छन् । गएराति भएको मतदानमा उनले विश्वासको मत पाउन नसकेका हुन् । विपक्षी दलहरुले निर्वतमान प्रधानमन्त्री खानबिरुद्ध केहीदिन अघि अविश्वासको प्रस्ताव ल्याएका थिए । पाकिस्तानको संसदमा रहेका ३ सय ४२ सदस्य रहेका छन् । जमास खनबिरुद्धको प्रस्तावको पक्षमा एक १७४ सदस्यले मत […]
२०७८ चैत्र २७ गते, आईतवार