प्रवास

नेपाली जनप्रगतिशील मोर्चा यूरोपको अधिवेशन हुँदै

काठमाडौं । नेपाली जनप्रगतिशील मोर्चा, यूरोपको चौंथो अधिवेशन ७ मे २०२३ बेल्जियममा हुने भएको छ । मार्च १९ आईतवार बसेको मोर्चाको बिस्तारित बैठकले आगामी मे ७ तारिखका दिन संगठनको चौंथो अधिवेशन भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ । संगठनको उक्त अधिवेशनलाई सफल बनाउन पोर्तुगल, जर्मनी, स्पेन र अमेरिका लगायतका मोर्चामा आबद्ध टिम, नेतृत्व, पदाधिकारी […]

२०७९ चैत्र ६ गते, सोमबार

बंगलादेशमा बस दुर्घटना : १७ जनाको मृत्यु, २५ घाइते

काठमाडौं । बंगलादेशमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बंगलादेशको दक्षिणी जिल्ला शिवचरमा हालै निर्माण गरिएको सडकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएकाे हाे । दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएकाे छ । अन्तर्राष्ट्रिस सञ्चार माधयमका अनुसार बस द्रुत […]

२०७९ चैत्र ५ गते, आईतवार

चीनका राष्ट्रपति सी रूस भ्रमणमा जाँदै

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ रूस भ्रमणमा जाँदै छन् । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमणमा रहने तय भएकाे छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले शुक्रबार यस बारे जानकारी दिएका हुन् ।

२०७९ चैत्र ३ गते, शुक्रबार

म्यानमारको सेनाले नरसंहार गरेको आरोप !

काठमाडौं । म्यानमारको सैन्य सरकारविरुद्ध लडिरहेको एउटा सशस्त्र समूहले सेनाले ३० जनाभन्दा बढीको हत्या गरेको जनाएको छ ।देशको दक्षिणी भागमा रहेको शान प्रान्तमा रहेको एक बौद्ध विहारमा यी मानिसहरू शरण लिएका थिए । जुन ठाउँमा यो घटना भएको हो, त्यो क्षेत्र शान प्रान्तको राजधानी नेपिताव र छिमेकी देश थाइल्याण्डको सिमानामा पर्छ। दुई वर्षअघि म्यानमारमा निर्वाचित […]

२०७९ फाल्गुन २९ गते, सोमबार

सी जिनपिङ पुन: राष्ट्रपति चयन

काठमाडौं । १४औं राष्ट्रिय जनकंग्रेसको अधिवेशनबाट सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । योसँगै उनले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो […]

२०७९ फाल्गुन २६ गते, शुक्रबार

‘रोहिंग्यालाई स्वदेश फर्काउन म्यानमार सकारात्मक छैन’

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो देशमा शरण लिएका रोहिंग्यालाई फर्काउने विषयमा म्यानमारबाट कुनै सकारात्मक प्रतिक्रिया नआएको बताएकी छिन् । कतार भ्रमणका क्रममा अल जजिरालाई दिएको अन्तर्वार्तामा शेख हसिनाले यस्तो भनेकी हुन् । बंगलादेशले म्यानमारमा उत्पीडन, हत्या र बलात्कारको सिकार भएका रोहिंग्याहरूलाई मानवीय आधारमा शरण दिएको छ। कक्स बजारमा हालै भएको आगलागीसँग सम्बन्धित प्रश्नमा […]

२०७९ फाल्गुन २५ गते, बिहीबार

चिनियाँ रक्षा बजेटमा ७ प्रतिशतले वृद्धि

काठमाडौं । चीनले यो वर्ष आफ्नो सैन्य बजेट ७ प्रतिशतले वृद्धि गर्ने भएको छ । चिनियाँ संसदकाे आइतबारदेखि सुरु भएको अधिवेशनमा प्रधानमन्त्री ली खछ्यिाङले रक्षा बजेट वृद्धि गर्ने घोषणा गर्नु भएको हो । २ खर्ब बढीको वार्षिक रक्षा बजेटलाई बढाएर २ खर्ब २५ अर्ब डलर पुर्याइएको हो । तर यो बजेट अमेरिकाको रक्षा बजेट भन्दा […]

२०७९ फाल्गुन २२ गते, सोमबार

कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

काठमाडौँ । इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत–सङ्गीत प्रस्तुत गरिएको थियो ।नेपालको पर्यटन प्रवद्र्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा करिब […]

२०७९ फाल्गुन १२ गते, शुक्रबार

गायक सोनू निगममाथि कुटपिट !

काठमाडौँ । भारतीय सञ्चार माध्यमका अनुसार सोमबार राति सोनू मुम्बईको चेम्बुर क्षेत्रमा लाइभ कन्सर्ट गरिरहेका भारतीय चर्चित गायक सोनू निगममाथि कुटपिट भएको छ । शिवसेना (यूबीटी) को सदस्यहरूले सोनूलाई कुटपिट गरेका हुन् । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियो क्लिपमा सोनू र उनका साथीहरू स्टेजबाट बाहिर निस्कने क्रममा कुटपिट भएको छ […]

२०७९ फाल्गुन ९ गते, मंगलवार

हङकङको जनसङ्ख्या घट्दो क्रममा

काठमाडौँ । सन् २०२१ को तुलनामा सन् २०२२ मा हङकङको जनसङ्ख्या घटेको छ । सन् २०२१ को अन्त्यमा ७४ लाख एक हजार पाँच सय रहेको यहाँको जनसङ्ख्या गत वर्षको अन्त्यमा शून्य दशमलव नौ प्रतिशतले घटेको हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले जनाएको छ ।सन् २०२२ को अन्त्यमा यहाँको जनसङ्ख्या ७३ लाख ३३ हजार दुई सय अभिलेखीकरण […]

२०७९ फाल्गुन ५ गते, शुक्रबार