प्रवास

भारतमा केमिकल प्लान्टबाट ग्यास लिक हुँदा आठ जनाको मृत्यु

काठमाडौँ , २५ बैशाख । भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा आठ जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र बाँकी पाँच जनाको किंग जर्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरी कमिसनर आरके मीनाले जानकारी दिएकी छिन । स्थानीय समयअनुसार, बिहान साढे तीन बजे यो घटना भएको बताइएको छ […]

२०७७ बैशाख २५ गते, बिहीबार

भारतमा कोरोनाबाट १ हजार ६९३को मृत्यु, संक्रमितको संख्या ४९ हजार नाघ्यो

काठमाडौं, २४ वैशाख । भारतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६९३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा (मंगलबार) भारतमा २ हजार ९६३ जनामा कोरोना संक्रमण फेला परेको छ । सोमबार भने ३ हजार ९३२ जना नयाँ कोरोनाका संक्रमित थपिएका थिए । यससँगै त्यहाँ कुल संक्रमितको संख्या ४९ हजार ४०० […]

२०७७ बैशाख २४ गते, बुधबार

भारतीय नागरिकको प्रवेश रोक्न हवाइ फायर

काठमाडौं , २३ बैशाख । सशस्त्र प्रहरीले नेपालतर्फ प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई रोक्ने क्रममा झापामा हवाइ फायर गरेको छ । गएराति झापा गाउँपालिका– ४ स्थित सुकुम्वासी बस्ती नजिकैवाट एक सय भन्दा बढी भारतीय नागरिक जर्वजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले गोली चलाएको हो । नेपाल छिर्न खोज्नेले सुरक्षाकर्मीलाई आक्रमण प्रयास गरेपछि दुई राउण्ड […]

२०७७ बैशाख २३ गते, मंगलवार

भारतमा काेराेनावाट १ हजार ३ सय ९१ को मृत्यु , संक्रमितकाे संख्या ४२ हजार नाघ्याे

काठमाडाैं, २२ वैशाख । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा साेमबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ९१ पुगेकाे छ भने संक्रमितकाे संख्या ४२ हजार ५ सय ५ पुगेकाे छ । यसैबीच ११ हजार ७ सय ७५ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा भारतमा २ हजार […]

२०७७ बैशाख २२ गते, सोमबार

भारतमा कोरोनावाट १ हजार ३ सय २३ को मृत्यु

काठमाडौं , २१ बैशाख । भारतमा केही दिनदेखि कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या बढेको छ । शनिवार एकै दिन भारतमा एक सय जना संक्रमितको मृत्यु भएको छ । साथै दुई हजार चार सय ४२ जना संक्रमित थपिएका छन् । यो संख्या भारतमा भएको मृत्यु र संक्रमणको अहिलेसम्म्कै सर्वाधिक हो । यसअघि शुक्रबार भारतमा […]

२०७७ बैशाख २१ गते, आईतवार

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५ हजार संक्रमित

काठमाडाैं, २१ वैशाख । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा […]

२०७७ बैशाख २१ गते, आईतवार

साउदीमा कोरोना भाइरस संक्रमित ६ जना नेपाली निको भए

काठमाडौं , १९ बैशाख । साउदीका लागि नेपाली राजदूत डा महेन्द्रप्रसाद सिंह राजपुत्का अनुसार बैदेशिक रोजगारीको लागि साउदी पुगेका कोरोना संक्रमित ६ नेपाली निको भएका छन् । साउदीमा ३१ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । ६ जना निको भएसँगै अब साउदीमा २५ नेपाली कोरोना संक्रमित रहेका छन् । यसअघि जेद्दा क्षेत्रमा […]

२०७७ बैशाख १९ गते, शुक्रबार

दक्षिण कोरिया काममा फर्कन चाहने कामदारको स्वास्थ्य परीक्षण अनिवार्य

काठमाडौं, १८ बैशाख । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले इपिएस अन्र्तगत दक्षिण कोरिया काममा फर्कन चाहने कामदारले स्वास्थ्य परीक्षण गराउनुपर्ने बताएको छ । शाखाले सूचना जारी गरेर शाखाले स्वास्थ्य सेवा विभाग टेकुमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्ने जनाएको हो । शाखाले सूचना जारी गर्दै ईपीएस प्रणाली अन्तर्गत दक्षिण कोरियामा काम गर्न जाने अनुमति प्राप्त […]

२०७७ बैशाख १८ गते, बिहीबार

अमेरिकी अर्थतन्त्रमा ४ दशमलव ८ प्रतिशतले गिरावट आउने !

काठमाडौं , १८ बैशाख । कोरोना भाइरसको संक्रमणका कारण अमेरिकी अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । यस वर्षको पहिलो तीन महिनाको तथ्यांकअनुसार अमेरिकाको अर्थतन्त्रमा एक दशकयताकै सबैभन्दा गम्भीर संकुचन देखा परेको हो । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि लकडाउन लगाइएपछि अर्थतन्त्रमा यस्तो संकुचन पैदा भएको हो । हालै सार्वजनिक गरिएको विवरणका अनुसार विश्वकै सबैभन्दा […]

२०७७ बैशाख १८ गते, बिहीबार

बहराइनमा १२६ जना नेपाली कोरोना संक्रमित

काठमाडौं, १७ वैशाख । बहराइन स्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित देखिएको बताएको छ । यस अघि ४९ जना संक्रमित रहेकोमा ७७ जना नयाँ थपिएसंगै संक्रमित नेपालीको संख्या १२६ पुगेको छ । बहराइन अधिराज्यमा २८ अप्रिल अर्थात मंगलबारसम्म एक लाख २१ हजार २६० जनामा कोरोना संक्रमण परीक्षण […]

२०७७ बैशाख १७ गते, बुधबार