भारतमा एकैदिन ९४ हजार बढी कोरोना संक्रमित थपिए

काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ९४ हजार ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ४७ लाख ५१ हजार ७ सय नाघेको छ । हिजो एकैदिन भारतमा १ हजार एक सय भन्दा बढीको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण ७८ हजार ६ सय १४ जनाको मृत्यु […]
२०७७ भाद्र २८ गते, आईतवार