बलात्कारीलाई मृत्युदण्ड !
काठमाडौं । बंगलादेशमा बलात्कारीलाई मृत्युदन्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदन्ड दिने प्रस्ताव पारित गरेको हो । धेरैतिरबाट सुझाव, माग र दबाब आएकाले यस्तो व्यवस्थाका लागि प्रस्ताव तयार पारेको कानुनमन्त्री अनिसुल हकले पत्रकारहरुलाई जानकारी दिनुभयो । उहाँले अत्यधिक धेरै दन्ड दिनुपर्ने अवस्थामा मात्रै मृत्यु […]
२०७७ आश्विन २७ गते, मंगलवार