पाकिस्तानमा हिन्दू मन्दिर !
काठमाडौं, २१ असार । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको निर्देशनमा ७२ वर्षपछि पूजापाठका लागि फेरि हिन्दू मन्दिर खोलिएको छ । पञ्जाव प्रान्तको सियालकोटामा रहेको हिन्दू मन्दिर पुनः खोलिएको हो । मन्दिर खुला भएसँगै पाकिस्तानी हिन्दु धर्मावलम्बी निकै हर्षित भएका छन् । सियालकोटस्थित शावाला तेजा सिंह मन्दिरलाई पाकिस्तानको स्वतन्त्रतापछि पहिलो पटक खोलिएको हो । अब यस मन्दिरमा […]
२०७६ असार २१ गते, शनिबार