गुडिरहेको रेलमा आगलागी, ६२ जनाको मृत्यु, ४२ जना घाइते
काठमाडौं, १४ कात्तिक । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तिमा ६२ जनाको मृत्यु भएको छ। उक्त आगालगीमा परेर ४२ जनाभन्दा बढी यात्रु घाइते भएको समाचार संस्था जियो न्यूजले जनाएको छ। तेज गाम एक्सप्रेसमा बिहीबार बिहान आगलागी भएको हो। उक्त रेल कराचीबाट रावलपिण्डी गइरहेको थियो। लियाकत पुर भन्ने ठाउँमा पुग्दा उक्त रेलका तीन डिब्बामा आगलागी भएको […]
२०७६ कार्तिक १४ गते, बिहीबार