होवित्जर तोपको परीक्षण असफल
काठमाडौं, २८ भदौ । भारतले अमेरिकासँग किनेको एम ७७७ अल्ट्रालाइट होवित्जर तोपको परीक्षण असफल भएको छ । हालै पोकरण फायरिङ्ग रेन्जमा गरिएको परीक्षणमा उक्त तोप असफल भएको हो । सैन्यस्रोतका अनुसार परीक्षणका क्रममा तोपको गन ब्यारेल नै फुटेको थियो । उक्त घटनामा कुनै मानवीय क्षति भने भएको छैन । तोपको गन ब्यारेल कसरी फुट्यो भन्नेबारे […]
२०७४ भाद्र २८ गते, बुधबार