भाजपाद्वारा लेनिनको शालिक ताेडफोड
काठमाडौं, २२ फागुन । भारतीय जनता पार्टी बिजेपीका कार्यकर्ताले रुसी क्रान्तिका नायक व्लादिमीर लेनिनको शालिकमाथि तोडफोड गरेका छन् । कम्युनिस्ट किल्ला मानिएकाे त्रिपुरामा बिजेपीले चुनाव जितेपछि हिंसा भड्किएको हो । एसपी कमल चक्रवर्तीले बिजेपीका समर्थकले डोजर लगाएर लेनिनको शालिक ढालेको बताएका छन् । प्रहरीले डोजरसहित चालकलाई पक्रेको समाचार छ । साम्यवादी विचारधारका नायक लेनिनको शालिक […]
२०७४ फाल्गुन २२ गते, मंगलवार