प्रवास

विभिन्न विधाका कलाकार सम्मानित

काठमाडौँ, ५ माघ । “प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ” भन्ने मूल नाराका साथ अगाडी बढी रहेको बसन्त फिल्मस् प्रा.लि.ले विभिन्न विधाका आधा दर्जन राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ । नेपाल तामाङ कलाकार संघ कतारले आयोजना गरेको साँगितिक कार्यक्रमका लागि कतार आएका कलाकारहरुलाई फिल्मसले एक कार्यक्रमका बीच […]

२०७३ माघ ५ गते, बुधबार

भूराजनिति सम्बन्धी सम्मेलन हुदै

काठमाडौ, ४ माघ । भारतीय विदेश मन्त्रालय तथा भारत सरकार निकट मानिने थिङ्क ट्यांक अब्जर्भर रिचर्ड फाउन्डेसको संयुक्त आयोजनामा भूराजनिति सम्बन्धी सम्मेलन अर्थात दोस्रो रायसिना डायलग आजदेखि हुदैछ । भारतमामा हुने सो सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रकाश शरण महतले सहभागिता जनाउदै छन । सम्मेलनमा उद्घाटनपछिको […]

२०७३ माघ ४ गते, मंगलवार

कोरियामा एमएनयुले वृहत अन्तरक्रिया गर्ने

काठमाडौं, २ माघ । माइग्रेन्ट नेपाली युनियन(एमएनयु) केन्द्रीय समितीले दक्षिण कोरियामा वृहत अन्तरक्रिया गर्ने भएको छ । ‘समुन्नत नेपाल निर्माणको लागि आप्रवासी नेपालीको भूमिका’ विषयक उक्त अन्तरक्रिया जनवरी २८ तारिखमा आयोजना गरिने एमएनयु केन्द्रीय सचिवालय सदस्य तथा कार्यक्रम व्यावस्थापन समितीका संयोजक सरदीप श्रेष्ठले बताए । उनले भने, ‘विश्वमा थुप्रै मूलुकहरु सम्पन्न हुने चरणमा त्यस देशबाट […]

२०७३ माघ २ गते, आईतवार

नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड

काठमाडौं, २५ पुस । नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ । काठमाडौं, बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गरेकी हुन् । सन् २०११ मा फ्लोरिडा भर्ना भएकी पौडेलले हाल ‘बायो केमेस्ट्री र मेलिकुलर बायोलोजी’ विषयमा विद्यावारिधि गरिरहेकी छन् । विद्यावारिधिको […]

२०७३ पुष २५ गते, सोमबार

मलेसियामा कामदारले लेबी तिर्नु नपर्ने

काठमाडौं, १७ पुस । मलेसियामा कामदारले अबदेखि लेबी तिर्न नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीले नै लेबी तिर्नपर्ने व्यवस्था लागू गरेको हो । मलेसियाका गृहमन्त्री दातुक अहमद जायिद हमिदीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नयाँ नियम आइतबारदेखि लागू हुने जनाएका छन् । मलेसिया सरकारले दुई वर्षअघि मात्र लेबी शुल्क दोब्बर बनाएको थियो । कामदारले […]

२०७३ पुष १७ गते, आईतवार

पूर्ब जनमुक्ति सेनाको अपील – किरण सिटौला

न्याय र मुक्तीको लागि प्रखाईमा बस्नु हुने सम्पुर्ण देशभक्त, न्याय र मुक्तिको प्रखाईमा बस्नु हुने सम्पुर्ण देश भक्त न्याय प्रेमी जनसमुदायसंग अन्तिम अपिल !! न्याय र मुक्तिको बाटो हेरेर न्यायको प्रखाईमा बस्नुहुने समस्त आदरणीय न्याय प्रेमी जनसमुदायहरु, सहिद परिवार बेपत्ता परिवारजनहरु सर्बपर्थम क्रान्तिकारी लाल सलाम ! आदरणीय जनसमुदायहरु, तपाईं हामी न्याय र मुक्तिको अन्तिम लडाइँमा […]

२०७३ पुष १५ गते, शुक्रबार

बिप्लब कमरेडलाई पत्र

अादारणीय महासचिव , सर्बप्रथम क्रान्तिकारी जोसिलो लाल सलाम सर्बप्रथम सानो पत्र लेख्ने अनुमति माग्दै लेख्न गहीरहेको छु। जनताको न्याय पाउनुपर्छ भनेर न्यायपुर्ण बिरोधको राजनीति गरेका थियौ, अब बन्दुकको राजनीति घोषणा गर्नुहोस् महाधिवेशन मा पारीत गर्नुहोस्। यसरी हेर्दा विश्व मानव समाजमा मानिस–मानिसका बिचमा उत्पन्न असन्तुष्टीहरु समुदाय–सुमदाय बिचमा उत्पन्न झैँ–झमेलाहरु कम्पनि–कम्पनिहरुको बिचमा प्रयोग भएका षड्यन्त्रहरु, देश–देशहरुका बिचमा […]

२०७३ पुष ११ गते, सोमबार

माइग्रेन्ट नेपालीे एकताको आवश्यक्ता किन ? – मिलनकान्छा किराती

विश्व मानचित्रमा मानव सभ्यताको क्रमसँगै विविध अवस्था, मान्यता र कारणले माइग्रेसनको सुरुआत भएर हालसम्म जारी रहेको छ । माइग्रेन्ट्सको इतिहास पल्टाएर हेर्दा युद्ध, दैवीप्रकोप, सुरक्षित वासस्थान, कृषियोग्य जमीनको खोजी र व्यवसायसाथै विभिन्न विकसित मूलुकतिर आकर्षक रोजगारीको वहाना र बाध्यता एवं अन्य विविध कारणले यसको निरन्तरता भएको पाइन्छ । हामी नेपाली पनि यस नियतिलाई निरन्तरता दिन […]

२०७३ पुष ११ गते, सोमबार

दोलखाकी युवतीको शव कतारमा अलपत्र

काठमाडौँ, ६ पुस । कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन । वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोलखा लापिलाङ गाविस–३ निवासी मसली थामीको २८ वर्षीया छोरी विन्दु थामीको गत मङ्सिर २४ गते रहस्यमयरुपमा मृत्यु भएको थियो । कतारको दोहास्थित […]

२०७३ पुष ६ गते, बुधबार

एम्बुलेन्सका लागि कतारबाट आर्थिक संकलन सुरु

काठमाडौं, ३ पुस । “गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा सामाजिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको गुल्मी सेवा समाज कतारले गुल्मी जिल्लाको ग्रामीण तथा बिकट क्षेत्रमा “एम्बुलेन्स संचालन अभियान”का लागि कतारबाट आर्थिक संकलन सुरु गरेको छ । 5समाजका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा […]

२०७३ पुष ३ गते, आईतवार