नक्कली पासपोर्ट र भिसामा नेपाल छिरे इराकी
काठमाडौं, २ भदौं । नक्कली पासपोर्ट र भिसा प्रयोगगरी तीन इराकी नागरिक नेपाल छिर्न सफल भएका छन् । नेपालबाट फ्रान्स जाने क्रममा भने उनीहरु समातिएका छन् ।फ्रान्सको पासपोर्टमा नेपालको नक्कसी भिसा प्रयोग गरेर दुई साताअघि नेपाल छिरेका उनीहरुलाई गत साता विमानस्थल अध्यागमनले पक्राउ गरेको हो । उनीहरु कसरी नेपाल छिरे भन्ने बारे अझै नखुलेको खबर […]
२०७१ भाद्र २ गते, सोमबार