अठारौँ र्सार्क सम्मेलन नेपालमा हुने
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्क) को १८ औँ शिखर सम्मेलन आगामी कात्तिक/मंसिरमा यहाँ हुने भएको छ । माल्दिभ्सको बान्डोस टापुमा भएको र्सार्क मन्त्रिपरिषद् बैठकमा नेपालले आउँदो -नोभेम्बर) कात्तिकको दोस्रो सातादेखि मंसिरको दोस्रो साताभित्र उपयुक्त मितिमा १८ औँ शिखर सम्मेलन गर्ने प्रस्ताव गरेको हो । शिखर सम्मेलनका लागि नेपालले गरेको प्रस्तावप्रति बैठकले र्समर्थन […]
२०७० फाल्गुन १० गते, शनिबार