चीनबाट मन्त्रीस्तरीय टोली आउदै
काठमाडौं, २७ मंसिर । भोलि शुक्रबार चीनबाट मन्त्रीस्तरीय नेतृत्वमा एक सांस्कृतिक टोली नेपाल आउने भएको छ ।सप्ताहव्यापी संस्कृतिक टोली नेपाल आउन लागेको हो । संस्कृति उपमन्त्री डिङ वाईले नेतृत्व गर्र्दै नेपाल आउन लागेका हुन ।चिनियाँ स्वशासित क्षेत्रका उपगभर्नर मेङ डेलीले सुरु गरेको नेपाल भ्रमणलाई चिनियाँ विदेश मन्त्रालयका अन्तर्राष्ट्रिय सुरक्षा मामिला प्रमुख क्वि गोङ र पयर्टन […]
२०७० मंसिर २७ गते, बिहीबार