बेल्जियममा पाँचौं कपिलवस्तु दिवस मनाइने
काठमाडौं, २७ कात्तिक –- बेल्जियमको चोउद्फ़ोनटीन क्यासिनोको सभा हलमा आगामी २०१३ नोभेम्बर ३० देखि डिसेम्बर १ तारिख दुइ दिनसम्म पाँचौं “लुम्बिनी-कपिलवस्तु दिवस“ भब्य रुपमा मनाउने निर्णय भएको छ ।भगवान बुद्धको जन्मस्थल लुम्बिनी, नेपाललाई विश्वब्यापी रुपमा सुपरिचित गराउन प्रचार प्रसार गरिरहेको “लुम्बिनी-कपिलवस्तु दिवस अभियान” का युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य तथा अभियानका बेल्जियम राष्ट्रिय संयोजक सन्तोष न्यौपानेको […]
२०७० कार्तिक २७ गते, बुधबार