भारत–नेपाल रेल व्यापार सञ्जाल विस्तार गर्ने सम्झौता
काठमाडौँ । भारत र नेपालबीच रेलमार्ग हुँदै व्यापार र पारवहन (ट्रान्जिट) सञ्जाल विस्तार गर्न एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल र नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनुप्रसाद प्रसाईँ (अनिलकुमार सिन्हा) बीच नयाँदिल्लीमा बसेको द्विपक्षीय बैठकका क्रममा ट्रान्जिट सन्धिको प्रोटोकल संशोधनसम्बन्धी लेटर अफ एक्सचेन्ज (LoE) आदान–प्रदान गरिएको हो।। […]
२०८२ कार्तिक २९ गते, शुक्रबार