प्रवास

भारतको मणिपुरमा हिंसात्मक झडप:१३ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना प्राप्त भएपछि अर्धसैनिक बल आसाम राइफल्सले खोजी अभियान सुरु गरेको थियो । ‘सेनाले लेइथु गाउँमा १३ वटा शवहरू भेट्टाएको छ […]

२०८० मंसिर १९ गते, मंगलवार

भारत माल्दिभ्सबाट सेना फिर्ता गर्न सहमत

काठमाडौँ । भारत माल्दिभ्सबाट सेना फिर्ता गर्न सहमत भएको छ। माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र आफ्नो मुलुकबाट सेना फिर्ता गर्न भारत सहमत भएको बताएका छन् । राष्ट्रपति निर्वाचनअघि उनले भारतीय सेना फिर्ता गराउने वाचा गरेका थिए । यद्यपि राष्ट्रपति मुइज्जुले भारतीय सेनाको स्थानमा चिनियाँ सैनिक तैनाथ गरेर क्षेत्रीय सन्तुलनलाई बिगार्ने आफ्नो […]

२०८० मंसिर १८ गते, सोमबार

प्रहरीको वर्दी लगाएर लुटपाट !

काठमाडौँ । पाकिस्तानको कराँचीमा पुलिस वर्दीमा आएका लुटेराले गुलशन—ए—मेमार क्षेत्रमा धेरै घरहरू लुटेको एआरवाई न्यूजले उल्लेख गरेको छ। पीडितका परिवारका अनुसार सिन्ध प्रहरीको पहिरन लगाएका लुटेराहरू सादा लुगाका मानिससहित घरभित्र पसेर सुन, गरगहना, मोबाइल फोन, नगदलगायतका सबै बहुमूल्य सामानहरू लुटेर लगेका छन् । प्रहरीको वर्दीमा लुटेराहरूले एक घरमा लुटपाट गरेपछि अर्को घरलाई निशाना बनाएर बहुमूल्य […]

२०८० मंसिर १७ गते, आईतवार

कोइलाखानीमा आगलागी : दुई जनाको मृत्यु, तीन जना घाइते

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानको डुकी कोइला क्षेत्रको एक निजी खानीमा आगलागी हुँदा दुईजना कामदारको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। आगलागीका कारण खानीमा काम गर्नेहरू फसेका थिए र खानी जलेर नष्ट भएको थियो। खानी निरीक्षक मकसुद अहमदले आगलागीको सूचना पाएलगत्तै उद्धार टोली घटनास्थलमा पुगेको बताए। अहमदका अनुसार उद्धार टोलीले फसेका कामदारहरूलाई उद्धार गर्न […]

२०८० मंसिर १६ गते, शनिबार

चीनमा श्वासप्रश्वास सम्बन्धी रोग फैलिँदै

काठमाडौँ । दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन। बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । बिरामीको जाँच […]

२०८० मंसिर १५ गते, शुक्रबार

१७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको उद्धार

काठमाडौँ । भारतको उत्तराखण्डको एक सुरुङभित्र फसेका मजदुरहरूको उद्धार भएको छ । १७ दिनदेखि सुरुङभित्र फसेका ४१ जना मजदुरको आज मङ्गलवार बेलुकी उद्धार भएको हो । उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका मजदुरहरूलाई भेट्नुभएको छ । उद्धार शुरु भएसँगै सुरुङ आसपासमा खुशी मनाइएको छ । मजदुरहरूलाई फूलमाला र ताली बजाएर स्वागत गरिएको छ […]

२०८० मंसिर १३ गते, बुधबार

रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ । युक्रेन सँगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली राजदूतावासले ढिलोगरि जनाएको हो । नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई एक पत्र पठाई चार जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, […]

२०८० मंसिर १३ गते, बुधबार

चीनमा ‘रहस्यमय’ रोग !

काठमाडौँ । चीनमा चीनमा ‘रहस्यमय’ रोग फैलिएको बताइएको छ। विश्व स्वास्थ्य संगठनले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ। यस्तो अवस्थामा चीनको स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति आएको छ। यो संक्रामक फोक्सोको रोगको पछाडि धेरै रोगजनक ब्याक्टेरिया छन्। यससँगै चीनको स्वास्थ्य मन्त्रालयले यसको पछाडि कुनै नयाँ भाइरल कारण हुन सक्ने बताएको छ।चीनको राष्ट्रिय […]

२०८० मंसिर ११ गते, सोमबार

मलेसियामा गैरकानुनी रूपमा बसेका कामदारमाथि धरपकड तीव्र

काठमाडौँ । मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले निश्चित रकम जरिमाना तिरेर नेपाल फर्कन सक्ने भएका छन् । एक वर्ष वा सोभन्दा माथि गैरकानुनी रूपमा बसेका नेपालीले ३१ सय रिंगेट (८७ हजार रुपैयाँ) तिरेर नेपाल फर्कन सक्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । मलेसियन इमिग्रेसनमा आफैँ उपस्थित भई सरकारले तोकेको जरिमाना तिरेर सजिलै नेपाल फर्कने […]

२०८० मंसिर ८ गते, शुक्रबार

जम्मु कश्मीरमा तीन भारतीय सैनिकको मृत्यु

काठमाडौँ । पीटीआईका अनुसार जम्मु कश्मीरको राजौरी जिल्लामा बुधबार चरमपन्थीसँगको भिडन्तमा भारतीय सेनाका दुई क्याप्टेन र एक सिपाहीको मृत्यु भएको छ । मुठभेड अझै जारी छ र दुई चरमपन्थी लुकेको खुलासा भएको छ। यस भिडन्तमा दुई क्याप्टेन र एक सिपाहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् भने एक मेजर र दुई सैनिक पनि घाइते भएका छन्। […]

२०८० मंसिर ७ गते, बिहीबार