पाकिस्तानमा ५६ लाख बेरोजगार !

काठमाडौँ । पाकिस्तानमा यस वर्ष बेरोजगारहरूको संख्या ५६ लाख पुग्ने प्रक्षेपण गरिएको छ । २०२१ यता १५ लाखले वृद्धि भएको डन न्यूजले उल्लेख गरेको छ। पाकिस्तानको श्रम बजार कोभिड—१९ महामारी र आर्थिक संकटबाट पूर्ण रूपमा बाहिर आउन नसेकेको डन न्यूजले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को रिपोर्टलाई उद्धृत गर्दै लेखेको छ । यसबाहेक महिला बेरोजगारी दर […]
२०८० आश्विन १ गते, सोमबार