क्यानडाद्वारा भारतिय कूटनीतिज्ञलाई देश निकाला !
काठमाडौँ । क्यानडाले भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ। क्यानडाले शिख नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शिख नेता निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाउँदै ती कुटनीतिज्ञलाई देश निकाला गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । १८ जुनमा निज्जरको गोली हानी […]
२०८० आश्विन २ गते, मंगलवार