ओम्रिकन भेरियन्ट भारत भित्रियो !

काठमाडौँ । भारतमा कोरोना भाइरसको नयाँ घातक भेरियन्ट ओमिक्रोन भित्रिएपछि मध्य प्रदेश राज्य सरकारले सतर्कताका लागि अलर्ट जारी गरेको छ । उक्त भाइरस फैलन नदिन त्यहाँको सरकारले विद्यालयहरुमा ५० प्रतिशत उपस्थिति मात्र खोल्न निर्देशन गरेको छ ।मुख्यमन्त्री शिवराज सिंह चौहानले बालबालिकालाई पढ्ने विकल्प दिन विद्यालयले अनलाइन कक्षा सञ्चालनलाई अनिवार्य गर्न भनेका छन् । यससँगै बालबालिकाहरु […]
२०७८ मंसिर १२ गते, आईतवार