भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचन हुदै
काठमाडौं । भारतका २८ वटा राज्य मध्ये सबैभन्दा बढी जनसंख्या भएको उत्तरप्रदेशमा आज विधानसभाको निर्वाचन सुरु भएको छ । सात चरणमा गरिने निर्वाचनका क्रममा आज ५८ सिटका लागि मतदान सुरु भएको हो । ११ जिल्लाका निर्वाचन क्षेत्रमा भएको मतदानमा सवा दुई करोड भन्दा बढी मतदाता सहभागी हुँदैछन् । मतदानका लागि करीब २६ हजार मतदान बुथ […]
२०७८ माघ २७ गते, बिहीबार