प्रवास

एनआरएनए १० औं महाधिवेशनका लागि निर्वाचन समिति गठन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि निर्वाचन समिति गठन भएको छ। संघका महासचिव डा हेम राज शर्माका अनुसार अधिवक्ता लीलामणी पौडेल (नेपाल) को संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । नयां नेतृत्वको लागि हुने निर्वाचन सम्पन्न गर्न सदस्यहरुमा राम […]

२०७८ असार १६ गते, बुधबार

बंगलादेशको ढाकामा बम बिस्फोट :७ जनाको मृत्यु, ५० जना घाइते

काठमाडौ । बंगलालेशमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । बंगलादेशको राजधानी ढाकाको मोघबजार क्षेत्रमा रहेको एक भवनको रेष्टुराँमा बिस्फोट भएको बताईएको छ । बिस्फोटका कारण अन्य सातवटा घरहरुमा क्षति पुगेको छ भने केही सवारीसाधन पनि ध्वस्त भएका छन् ।बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । घाइते […]

२०७८ असार १४ गते, सोमबार

यूएई प्रवेशमा २१ जुलाइसम्म प्रतिबन्ध !

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को नागरिक उड्डयन प्राधिकरणले नेपालसहित १३ देशका नागरिकलाई २१ जुलाइसम्म प्रतिबन्ध यथावत राखिएको जनाएको छ । प्राधिकरण अनुसार नेपालसहित भारत,लाइबेरिया, नामिबिया, सिएरा लिओन, गणतान्त्रिक कंगो, युगान्डा, जाम्बिया, भियतनाम, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, नाइजेरिया र दक्षिण अफ्रिकाको प्रतिबन्ध यथावत राखिएको जनाएको छ । कार्गो उडानका साथै व्यवसाय र चार्टर उडानहरूलाई प्रतिबन्धबाट छुट […]

२०७८ असार १३ गते, आईतवार

सीमा क्षेत्रमा भारतको गण्डागर्दी !

काठमाडौं । सीमावर्ती क्षेत्रमा बनाइएका अनधिकृत भौतिक संरचना हटाउनुको सट्टा भारतले नेपाली भूभागलाई थप असर पुग्ने गरी बलमिच्याइँपूर्वक निर्माण कार्य जारी राखेको छ । केही स्थानमा जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरी बल (एपीएफ) को पहलमा काम रोकिए पनि दीर्घकालीन असर पार्ने पर्खाल, सडक, बाँध/तटबन्ध निर्माणका काम भारतले धमाधम अघि बढाइरहेको छ । मेचीनगर नगरपालिका–५ र ६ […]

२०७८ असार १२ गते, शनिबार

भारतद्वारा कच्चा तेलको भाउ घटाउन ओपेकलाई आग्रह

काठमाडौं । भारतले पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (आपेक)लाई तेलको भाउ घटाउन र उत्पादन बढाउन आग्रह गरेको छ । भारतका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले एक भर्चुअल बैठकमा ओपेकका महासचिव मोहम्मद सानुसी बारकिन्डोसँगको कुराकानीमा तेलको मूल्यको विषयमा चिन्ता व्यक्त गरेका हुन् । भारतले पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकले पेट्रोलियम पदार्थको भाउ बढाउन भन्दै उत्पादनमा कटौती गरिरहेकाले यस […]

२०७८ असार ११ गते, शुक्रबार

भिक्टोरिया क्रस विजेता तुलबहादुरको नाममा रेल सेवा !

काठमाडौं । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू भएको छ। हिजो लण्डनको प्याडिङटन स्टेशनमा ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सो रेल सेवा शुभारम्भ गरेका हुन् । भिसी पुनको नाम कुँदिएको रेल लण्डन प्याडिङटन–ब्रिस्टोल सेवामा सन्चालन शुरू भएको हो। समारोहमा अभिनेत्री […]

२०७८ असार १० गते, बिहीबार

रोजगारीका लागि भारत जानेको लर्को

काठमाडौँ । कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पुर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन् । तर कोरोना त्रासदीका बीच जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा सार्वजनिक सवारी सञ्चालनमा नआएपनि यहाँको गौरीफन्टा नाकामा भने भारत जाने नेपालीहरुको लाम लाग्न थालेको छ । “ […]

२०७८ असार ५ गते, शनिबार

डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । आयरल्याण्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ स्वास्थ्य सामग्री सहयोग गरेको छ । आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालस्थित युरोपेली युनिएनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् । दुबै देशले अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिमिटर, रेष्पिरेटर मोनिटर, थर्मोमिटरलगायतका सामानहरु सहयोग गरेका हुन् । […]

२०७८ असार ४ गते, शुक्रबार

भारतमा पुनः दोश्रो लहरमा डेल्टा भेरियन्टको कोरोना भाइरस फैलियो

काठमाडौँ । भारतमा कोरोना संक्रमण दर केही घटेकै बेला पुनः दोश्रो लहरमा डेल्टा भेरियन्टको कोरोना भाइरस अझै परिस्कृत भएको छ । भारतका ६ वटा राज्यमा हालै गरिएको स्वाब परीक्षणबाट उक्त डेल्टा म्यूटेशनको भाइरस पत्ता लागेको हो । बैज्ञानिकले यस म्यूटेशनलाई के ४१७ एन नामबाट परिचित गराएका छन् । यो भेरियन्ट सबैभन्दा बढी भारतको तमिलनाडुमा भेटिएको […]

२०७८ असार १ गते, मंगलवार

जनप्रगतिशिल मोर्चा यूरोप र अमेरिकाद्वारा जनस्वास्थ्य भवन निर्माण अभियानलाई आर्थिक सहयोग

काठमाडौँ । नेपाली जनप्रगतिशिल मोर्चा यूरोप र अमेरिकाले नेपाल कम्युनिस्ट पार्टीको पहलकदमीमा कपिलवस्तु स्थित शिवगढीमा निर्माणाधीन जनस्वास्थ्य भवन निर्माणको लागि सहयोग गरेको छ । उक्त निर्माणाधीन भवनको प्रांगणमा आयोजित सभा र यूरोप मोर्चाको प्रायोजनमा संचालित भर्चुल कार्यक्रम द्वारा निर्माणाधीन जनस्वास्थ्य केन्द्र निर्माण समितीलाई रकम हस्तान्तरण गरिएको छ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले […]

२०७८ जेष्ठ ३१ गते, सोमबार