इजरायलद्वारा एक हजार केयरगिभर माग
काठमाडौं । इजरायल र नेपालबीच भएको सम्झौताबमोजिम इजरायलले नेपालबाट हजार जना कामदार माग गरेको छ । उसले नेपालवाट सुसुरे ‘केयरगिभर’को माग गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो । इजरायलले मागेको श्रमिकका लागि एक डेढ हप्ताभित्र विज्ञापन खुलाउने तयारी विभागको तयारी छ । इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाउने […]
२०७८ श्रावण ११ गते, सोमबार