अलिबाबालाई १ अर्ब जरिवाना !

काठमाडौं । चीनकै प्रथम अर्बपतीका रुपमा चिनिने अलिबाबाका संस्थापक ज्याक माको कम्पनीलाई एक अर्ब बराबरको जरिवाना तिर्न लगाउने जनाइएको छ । अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले बिहीबार अलिबाबामाथिको रिवानासम्बन्धी समाचारमा ई–कमर्स क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लगाइएको उल्लेख छ । चीनमा हालसम्म कम्पनीमाथि भएको आजसम्मकै […]
२०७७ फाल्गुन २८ गते, शुक्रबार