बिश्वभरका जनप्रगतिशील मोर्चाद्वारा बास्तोलालाई तत्काल रिहा गर्न माग

काठमाडौँ । बिश्वभरका जनप्रगतिशील मोर्चाल नेकपाका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभाव प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गिरफ्तारीको घोर भत्र्सना गर्दै बिनासर्त तत्काल रिहा गर्न माग गरेका छन् । यसैक्रममा युरोप र अमेरिकाभरि छरिएर रहेका क्रान्तिकारी नेपालीहरूको साझा सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा युरोप र अमेरिकाले नेकपाका सचिवालय सदस्य एवम् अन्तर्राष्ट्रिय विभाव प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ […]
२०७७ माघ ४ गते, आईतवार